Home / Politics / दलित मुक्ति संगठनद्वारा सडक अन्तरक्रिया

दलित मुक्ति संगठनद्वारा सडक अन्तरक्रिया

काठमाडौं : आइतबार माइतीघरमा नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनविरुद्ध सडक अन्तरक्रिया आयोजना गरेको छ।

संगठनले सरकारको विरोध र्‍यालीसहित ‘असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध’ सडक अन्तरक्रिया गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *