काठमाडौं : आइतबार माइतीघरमा नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनविरुद्ध सडक अन्तरक्रिया आयोजना गरेको छ।
संगठनले सरकारको विरोध र्यालीसहित ‘असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध’ सडक अन्तरक्रिया गरेको जनाएको छ।