Home / Politics / ‘देश चिट्ठा परेर आएको होइन’-प्रधानमन्त्री ओली

‘देश चिट्ठा परेर आएको होइन’-प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश चिट्ठामा नपाएको र राष्ट्र निर्माणमा पुर्खाको बलिदान गाँसिएको बताएका छन्। उनले हाम्रा वीर वीरङ्गानाहरूको त्याग, तपस्या र बलिदानको संरक्षण हुनुपर्ने बताएका हुन्।

उनले कार्यक्रमको दोस्रो बृहत् सेमिनारमा एकीकरणमा वीर पुर्खाहरूले लडेका ऐतिहासिक, सामरिक स्थल, गढीहरू संरक्षण हुनुपर्ने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *