Home / Society / सप्तरीको छिन्नमस्ता शक्तिपीठबाट चाँदीको मुकुट चोरी

सप्तरीको छिन्नमस्ता शक्तिपीठबाट चाँदीको मुकुट चोरी

राजबीराज: सप्तरीको छिन्नमस्ता स्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठबाट देवीको मुकुट चोरी भएको छ।

जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट आइतबार राती चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ सप्तरी।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुशार आइतबार साँझ देवीको चाँदीको मुकुट चोरी भएको हो। चोरी भएको मुकुटको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *