Home / Nepal / News / शान्तिश्री परियारको नयाँ गीत `न्याय मरेको देश´ सार्वजनिक

शान्तिश्री परियारको नयाँ गीत `न्याय मरेको देश´ सार्वजनिक

काठमाडौं : गायिका शान्तिश्री परियारको आवाजमा रहेको जनचेतनामूलक गीत ‘न्याय मरेको देश’ गीतको भिडियो सार्वजनिक भएको छ।

राजेश पौडेलको शब्द रहेको यो गीत बलात्कार, छाउपडी प्रथा र एसिड प्रहार जस्ता कुरिति र हिंसाका सिकार भएका महिलाहरुको आवाज बोकेको सन्देश मुलक गीत हो। 

‘न्याय मरेको देश’ गीतको भिडियोलाई विना श्रेष्ठले निर्देशन गरेकी हुन्। भिडियोमा कलाकार लक्ष्मी बर्देवा, सुशील पोखरेल, दिनेश मुस्कान, पुजन घिमिरे, साक्षी लम्साल, वासु शाही, अनीता पौडेलको अभिनय छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *