Home / Politics / प्रचण्ड र माधब नेपालबिच शनिवार नेपाल निवास कोटेश्वरमा गोप्य भेट

प्रचण्ड र माधब नेपालबिच शनिवार नेपाल निवास कोटेश्वरमा गोप्य भेट

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच शनिवार भेटवार्ता भएको छ।

नेपाल निवास कोटेश्वर मा केहीबेर भएको भेटमा के कुराकानी भयो भन्ने बारे खुलाइएको छैन । नेकपा भित्रको विवाद मिलाउने प्रयास बिचमा प्रचण्ड सँगको भेटलाइ निकै चासोको रुपमा हेरीएको छ।

यधपी प्रचण्ड र नेता नेपाल बीच माधव कमरेडको स्वास्थ्य अवस्थाबारे मात्र कुराकानी भएको स्रोतले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *