Home / Politics / आकस्मिक अन्त्य गरीएको ६ महिना पछि राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि सिफारिस

आकस्मिक अन्त्य गरीएको ६ महिना पछि राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि सिफारिस

काठमाडौं: प्रधानमन्त्री केपि शर्मा ओलिको अध्यक्षतामा सुक्रबार राती बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाको अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार मन्त्रिपरिषद पुनर्गठन लगत्तै बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाको बैठक पुस १७ गतेका गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको ।

राष्ट्रियसभाको बैठक ६ महिनापछि बस्न लागेको हो। संसदमा २० भन्दा बढी विद्येयकहरु बिचाराधिन रहदाँ रहदैँ गएको असारमा प्रधानमन्त्री ओलीले अधिवेशन आकस्मिक अन्त्य गराउनु भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *