Home / Sports / आइपिएल क्रीकेटमा आज पन्जाब सङ राज्स्थान भिड्दै

आइपिएल क्रीकेटमा आज पन्जाब सङ राज्स्थान भिड्दै

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौं खेलमा आज राजस्थान रोयल्स र किंग्स ११ पन्जाब भिड्दै छन्। शारजाह अन्तरास्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

आफ्नो पहिलो खेलमा चेन्नाइ सुपर किङ्सलाइ १६ रनले पराजित गरेको राजस्थानले आज दोश्रो खेल खेल्न लागेको हो भने पन्जाबले यस अघि दुई खेल खेलिसकेको छ। पन्जाबले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो भने दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *