Home / Politics / पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८१ नयाँ संक्रमित थपिए-

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८१ नयाँ संक्रमित थपिए-

विराटनगर- प्रदेश १ मा आईतबार १८१ कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो संख्या अहिलेसम्मकै उच्च हो ।

मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेर्‍हथुम र प्रदेश १ बाहिरका क एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ पुरुष रहेका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *