Home / Nepal / News / युनियन लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँट २७ प्रतिशत आवेदकले मात्र शेयर पाए

युनियन लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँट २७ प्रतिशत आवेदकले मात्र शेयर पाए

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बिहिबार बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल २१ लाख १२ हजार ७९९ आवेदन योग्य आवेदक मध्धे ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन भने बाँकी

१५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशत आवेदक रित्तो हात फर्कीएका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *