Home / Nepal / News / धादिङमा ५ किलो चरेससहित एकजना पक्राउ

धादिङमा ५ किलो चरेससहित एकजना पक्राउ

काठमाडौं : धादिङमा ५ किलो चरेससहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका–२ बस्ने १९ वर्षीय अर्जुन यादव रहेका छन्

उनलाई धुनिवेशी नगरपालिका–६ नौविसेस्थित सडकबाट अवैध लागूऔषध चरेससहित लाई बिहान प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद रूपमा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेससहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *