Home / World News / कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार नाघ्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार नाघ्यो

काठमाडौं । बिश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

आइतबार बिहानसम्म कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ५९६ पुगेको हो । 

सबैभन्दा धेरै कोरोनाको प्रभाव विश्वका विकसित देशमा परेको छ ।

अमेरिका कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हो भने दोस्रोमा बेलायत छ । तेस्रोमा इटली, चैथोमा स्पेन र पाचौं स्थानमा फ्रान्स छ । 

पछिल्लो समय अरु देशमा कोरोना विस्तारै नियन्त्रण हुँदै जाँदा ब्राजिल, रुस र भारतमा भने यसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *