Home / Society / लकडाउनको अवधिमा बिदेशमा विभिन्न कारणले ४०६ जनाले ज्यान गुमाए, १६० जनाको शव नेपाल ल्याइयो

लकडाउनको अवधिमा बिदेशमा विभिन्न कारणले ४०६ जनाले ज्यान गुमाए, १६० जनाको शव नेपाल ल्याइयो


काठमाडौं । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारण ज्यान गुमाएका १६० जनाको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४०६ जनामध्ये १४६ जनाको परिवारको सहमतिमा सोही देशमै अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १०९ वटा शव नेपाल ल्याउन बाँकी छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *