Home / Nepal / News / थप १७ जनामा कोरोना संक्रमण पुष्टि, सन्क्रमितको संख्या ४४४ पुग्यो

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, सन्क्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो ।

झापाको कचनकवल गाउँपालिकाका १५ जना, धरानका एकजना र धनकुटाका एकजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *