Home / Politics / कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त आजै साँझ ६ बजे शपथ ग्रहण हुने

कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त आजै साँझ ६ बजे शपथ ग्रहण हुने

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

सोमबार सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही परमादेश अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।

नियुक्त पछी आजै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रमण तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । यसअघि उहाँ चार पटकसम्म प्रधानमन्त्री बनिसक्नुभएका
कांग्रेस सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *