Home / Technology / बुधवार बिहानैबाट अवरुद्ध नेपाल टेलीकमको मोबाइलमा सेवा केहीबेर अघि सुचारु

बुधवार बिहानैबाट अवरुद्ध नेपाल टेलीकमको मोबाइलमा सेवा केहीबेर अघि सुचारु

नेपाल टेलिकम ( एनटिसी ) को मोबाइल फोन सेवा बुधवार बिहानै बाट अवरुद्ध भएको छ । विहानैदेखि देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको सुचारु थिएन ।

टेलिमकमका अनुसार प्राविधिक समस्या देखिएकाले फोन नलाग्ने भएको हो । एनसेलका नम्बर र ल्याण्डलाइन बाट समेत एनटिसीका नम्बरमा फोन लागेको थिएन ।

एनटीसीबाट एनसेलका नम्बरमा भने फोन गइरहेको छ । एनटिसीको मोबाइल नलाग्दा सेवाग्राही समस्यामा परेका छन् । अवरुद्ध समस्या केही बेर अघि समाधान भएको टेलिकम कार्यालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *