Home / Society / श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै दुर्व्यवहार

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै दुर्व्यवहार

विराटनगर: भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै दुई महिला कर्मचारी बाट दुर्व्यवहार भएको छ।

सञ्जेलमाथि आज बिहान करिब १२ बजे तिर कार्यकक्षमै कार्यलय समाग्रीले प्रहार गरिएको छ।प्रहार बाट सन्जेल घाइते भएका छन।


दुव्र्यवहारमा सम्लग्न दुई महिला कर्मचारी रहेको बुझिएको छ। उनिहरु दुबै जना करारमा नियुक्त गरिएका कर्मचारी हुन।

भ्रष्टाचार र कुसासन विरुद्ध खरो उत्रने सन्जेलले काममा पेलेको तथा गाली गरेको आरोप ती महिला कर्मचारीले लगाएका छन।

ऊनीहरुलाइ पक्राउ गरेर सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *