Home / Nepal / News / पछिल्लो २४ घण्टामा ३१५ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३१५ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा निको भएर ९३ जना घर फर्किएका छन् । 

हालसम्म निको हुने संक्रमितको संख्या १४ हजार ४९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

हाल देशभर ५ हजार ३३८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज नियमित प्रेस बिफ्रिङका क्रममा जानकारी दिए ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *