पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाउन १२ अर्ब २१ करोड बजेट विनियोजन
May 28, 2020
काठमाडौँ । संसद्मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व-पश्चिम राजमार्गलाई एशियाली मापदण्ड अनुसार चार लेनको बनाउन १२ अर्ब २१ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।