Home / Nepal / रेल्वे सेवा निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

रेल्वे सेवा निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

काठमाडौँ । संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल्वे सेवा निर्माण गर्नका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *