Home / Nepal / News / खतिवडालाई अमेरिकाका लागि राजदुत तथा बैरागीलाइ मुख्य सचिबमा नियुक्त

खतिवडालाई अमेरिकाका लागि राजदुत तथा बैरागीलाइ मुख्य सचिबमा नियुक्त

डा.युबराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदुतमा नियुक्त गरिएको छ भने नेपाल सरकारको मुख्य सचिवमा शङ्करदास वैरागी नियुक्त भएका छन।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्य सचिबमा नियुक्त गरेको हो। लोकदर्शन रेग्मी बेलायतको लागि राजदुत हुने पक्का भए संगै बैरागीलाइ कर्मचारीतन्त्रको नेतृत्व दिइएको हो।

यसैगरी आजैको मन्त्री परिषद बैठकले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा नियुक्त गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *