Home / Nepal / News / काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  २०५ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भक्तपुरमा १७, ललितपुर ५० र काठमाडौंमा १३८ जना कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा ददेशैभर १ हजार १६ जना संक्रमित थपिएका उनले बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *