Home / Nepal / News / काठमाडौँका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौँका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै  काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।

भक्तपुरमा र ललितपुरमा भने आज कुनै संक्रमित भेटिएका छैनन् ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । हिजो पनि उपत्यकाका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *