Home / Nepal / झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५८ पुग्यो

झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५८ पुग्यो

विराटनगर । झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोप्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका उनीहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन । प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । कचनकवलमा मात्र एकसयजनामा संक्रमण पुष्टि भएको छ ।

भद्रपुरमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *