Home / Nepal / News / आज थप १७० जनामा कोरोना, संक्रमितको संख्या १ हजार २१२ पुग्यो

आज थप १७० जनामा कोरोना, संक्रमितको संख्या १ हजार २१२ पुग्यो

काठमाडौं । आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप  १७०  जनामा कोरोना संक्रमण देखिएको बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *