Home / Nepal / भारतीय ह्याकरले गरे नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

भारतीय ह्याकरले गरे नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

काठमाडौं । नेपालस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को वेबसाइट http://caanepal.gov.np भारतीय ह्याकरले ह्याक गरेको छ।

ह्याकरले ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस छोडेको थियो।

‘घोष्ट०५७_५पि३सी७०६’ नामक ह्याकरले प्राधिकरणको साईट ह्याक गरेर उसले भारतीय झण्डा राखेको थियो ।

ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *