Home / World News / कोरोनाको कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

कोरोनाको कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा निधन भएको हो ।

उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *