Home / World News / अमेरिकामा मात्र २४ घण्टामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनको करिब साढे ३ लाख पुग्यो

अमेरिकामा मात्र २४ घण्टामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनको करिब साढे ३ लाख पुग्यो

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अवधीमा विश्वभरमा भने ५ हजार २४५ संक्रमितको मृत्यु भएको छ । 

कोरोना भाइरसका कारण विश्वभरमा हालसमम ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार ४१८ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।  

कोरोना भाइरसको संक्रमण विकसित देशको तुलनामा कम विकसित देशमा कम फैलिएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *