Home / Nepal / News / पछिल्लो २४ घण्टामा थप ३ कोरोना सन्क्रमीतको मृत्यु कुल मृतकको संख्या १ हजार ९ सय १२ पुग्यो

पछिल्लो २४ घण्टामा थप ३ कोरोना सन्क्रमीतको मृत्यु कुल मृतकको संख्या १ हजार ९ सय १२ पुग्यो

काठमाडौं- देशभरीमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *