Home / Society / पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थापिए १९ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थापिए १९ जनाको ज्यान गयो

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ जनाका पिसिआर र ५६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ भने हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २ सय ९८ पुगेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *