Home / Society / पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जनामा कोरोना सन्क्रमण ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जनामा कोरोना सन्क्रमण ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रमित मध्ये उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार सो अवधिमा थप ५५ जनाको मृत्यु भएको छ।
यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *