Home / Nepal / News / कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु

कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु

धनगढी: कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। कैलालीका ३ र कञ्चनपुरका १ जनाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो ।

मंगलबार साँझ धनगढी उपमहानगरपालिका-२ का ७२ वर्षीय पुरुष र ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ भने कैलालीको गौरीगङ्गा नगरपालिका-१ का ३५ वर्षीय पुरुषको पनि मंगलबार राति सवा आठ बजे र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको भने बुधबार बिहान सवा ४ बजे मृत्यु भएको बुझीएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *