Home / Nepal / News / पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९४ हजार ७४४ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९४ हजार ७४४ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९४ हजार ७४४ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमितको संख्या ६ करोड ७२ लाख १० हजार ७७८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ७०७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ लाख ४० हजार ७७७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *