स्वास्थ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ।
भने कुल संक्रमीतको संख्या ८६ हजार ८ सय २३ रहेको छ जुन कोरोना संक्रमणको सुरुवात भएको रास्ट्र चिन र सुरुवात चरणमा अति प्रभावित मानिएको जापानमा रहेका कुल कोरोना संक्रमीतको संख्या भन्दा बढी हो।






