Home / Nepal / News / स्वर्गीय राजा बिरेन्द्रको सम्झनामा जावलाखेलमा रहेको शालिकमा माल्यार्पण

स्वर्गीय राजा बिरेन्द्रको सम्झनामा जावलाखेलमा रहेको शालिकमा माल्यार्पण

काठमाडौं । दरबार हत्याकाण्डको १९ बर्ष पुगेको छ । तत्कालीन राजा बिरेन्द्र शाहको बंश नाश हुने गरी भएको उक्त कारुणिक घटनाको रहस्य हालसम्म जनतामाझ आउन सकेको छैन ।

बिसं. २०५८ साल जेठ १९ गतेको उक्त घटनापछि देशले अनेक राजनीतिक मोडहरु पार गरिसकेको छ ।

तर राजा बिरेन्द्रलाई जनता हालसम्म पनि असल ब्यक्तित्व भएका राजाका रुपमा सम्झिने गरेका छन् ।

आज स्वर्गीय राजा बिरुन्द्रको सम्झनामा ललितपुरको जावलाखेलमा रहेको बिरेन्द्रको शालिकमा माल्यार्पण गरिएको छ ।

यो पनि पढ्नुहोस


Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *