Home / Politics / `सुन्दैछु, ओलीले हिन्दुराज्य बनाउने कोसिस गर्दै छन्´- नेता सुरेन्द्र पाण्डे

`सुन्दैछु, ओलीले हिन्दुराज्य बनाउने कोसिस गर्दै छन्´- नेता सुरेन्द्र पाण्डे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले आइतबार काठमाडौंको माइतीघरस्थित धर्नामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराज्य बनाउने तयारी गरिरहेको दाबी गरेका छन्।

उनले भने ‘‘सुन्दैछु, ओलीले हिन्दुराज्य बनाउने कोसिस गर्दै छन्। २३ गते हिन्दुराष्ट्र घोषणा गर्दै छन् भन्ने आँकलन पनि गर्न थालिएको छ,’’। पाण्डेले मान्छेको मति भ्रष्ट भएपछि जुनसुकै बाटो लिन सक्ने टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *