Home / Politics / ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल काठमाडौंबाट पक्राउ

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल काठमाडौंबाट पक्राउ

 प्रहरीले ग्रेटर नेपालका अध्यक्ष  फणिन्द्र नेपाललाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका नेपाललाई प्रहरीले ग्रेटर नेपालको ब्यानर सहित पक्राउ गरेको हो।

अहिले उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको  महानगरीय प्रहरी वृत्त गौसालाले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *