Home / Uncategorized / सुशान्त राजपुत मृत्यु प्रकरणमा दिपिका पादुकोणको जवाफ “माल भनेको चुरोट हो”

सुशान्त राजपुत मृत्यु प्रकरणमा दिपिका पादुकोणको जवाफ “माल भनेको चुरोट हो”

अभिनेता सुशान्तसिंह राजपुतको शंकास्पद मृत्युबारे छानविन गर्दा उनकी पूर्व प्रेमिका रिया चर्कोवर्ती ड्रग्स केसमा फसेपछि सुशान्तसिंह मृत्यु कान्ड ड्रग्स कान्डमा जोडिन पुगेको छ। अनुसन्धानका क्रममा बलिउड नायिका दिपिका पादुकोणको ड्रग्स च्याट सार्बजनिक भएको थियो।

यसलाइ नार्कोटिक्स बिभागले बलिउडमा ड्रग्सको प्रयोगबारे अनुसन्धान शुरु गर्दा बलिउडमा नाम चलेका कलाकारहरु मुछिएका हुन। च्याट सार्वजनिक भएपछि दिपिका पादुकोण श्रद्धा कपूर, रकूल प्रितसमेत ड्रग्स केसमा तानिएका छन्।

उनीहरुमाथि पनि नार्कोटिक्स विभागले अनुसन्धान गरिरहेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्केटिक्स विभागसँगको बयानमा दीपिका पदुकोणले माल भनेको चुरोट भएको भनी बयान दिएकी छिन।

नार्केटिक्स विभागका अधिकारीहरुले उनीसँग २०१७ को च्याटको बारेमा प्रश्न गरेका थिए। उनीहरुले माल भनेको के हो भनेर प्रस्न गरेपछी दीपिकाले माल भनेर चुरोट हो भनेर जवाफ दिएकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *