Home / Nepal / कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । यसअघि कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *