Home / Society / खेतमा धान रोपिरहेका बेला चट्याङ लागेर चार जनाको मृत्यु, सात घाइते

खेतमा धान रोपिरहेका बेला चट्याङ लागेर चार जनाको मृत्यु, सात घाइते

कलैया । बाराको कलैया उपमहानगर पालिका र फेटा गाउँ पालिकामा विहीबार विहान चट्याङ लगेर चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार दुई दुबै स्थानमा विहान खेतमा धान रोपिरहेका बेला परेको चट्याङबाट कलैया नपाको सितलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा दुई महिलाको मृत्यु भएको थियो ।


साथै त्रिवेणी टोलका अन्य सात जना घाइते भएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *