चितवन: कोरोना भाइरसको संक्रमणका कारण सोमबार चितवनमा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये चितवन मेडिकल कलेज CMC मा तीन र कलेज अफ मेडिकल साइन्सेस CMS मा एक जना उपचार गराइरहेका थिए ।
चितवनमा अहिले १३ जना कोरोनाका गम्भीर विरामी छन् । उनीहरु मधये ९ जनाको सीएमसीमा र सीएमएसमा ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।






