Home / Politics / बागलुङमा कोरोनाका कारण जनप्रतिनिधि महिलाको मृत्यु

बागलुङमा कोरोनाका कारण जनप्रतिनिधि महिलाको मृत्यु

बागलुङमा जिल्लाको ताराखोला गाउँपालिकाकी सदस्य रहेकी ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमवार राति धवलागिरि अस्पतालमा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १ ९ गते गरिएको जाँचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको उनको, श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पताल ले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *