काठमाडौं : लामो समयदेखि हङकङमा बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी तथा सहारा एकेडेमी पूर्व प्रशिक्षक बिल तामाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
करोना संक्रमणपछि गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका ४५ वर्षीय तामाङको मंगलबार बिहान निधन भएको सहारा क्लबले एक विज्ञप्ति निकाल्दै उनको निधन भएको पुष्टि गरेको छ।






