Home / Society / भुकम्पको केन्द्रबिन्दु लम्जुङको भुलभुले

भुकम्पको केन्द्रबिन्दु लम्जुङको भुलभुले

काठमाडौं । लम्जुङ केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएकाे छ । लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर गएको भूकम्प ५.८ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प जमीनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको केन्द्रले जनाएको छ ।  

भूकम्पको धक्का काठमाडौंमा पनि महसूस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *