Home / Health / फरेबर स्लिमिङ सेन्टरले ल्यायो १५ दिनमा १० केजी सम्म तौल घटाउन सकिने प्रविधि

फरेबर स्लिमिङ सेन्टरले ल्यायो १५ दिनमा १० केजी सम्म तौल घटाउन सकिने प्रविधि

काठमाडौं । फरेबर ब्युटी एण्ड स्लिमिङ सेन्टर काठमाडौंले मोटोपनको समस्या भएका व्यक्तिहरुका निम्ती युरोपको अत्याधुनिक प्रविधि नेपालमा ल्याएको छ । सो प्रविधि मार्फत १५ दिनमा ५ देखि १० केजी सम्म तौल घटाउन सकिने सेन्टरले जनाएको छ ।

शारीरिक तौल घटाउने मात्र नभइ बढाउन चाहनेको निम्ती समेत शारीरिक कसरत, सन्तुलित र आवश्यक पोषणयुक्त खानपिन तथा प्रविधिको प्रयोग मार्फत उपचार गर्दै आएको छ ।
हात गोडा दुख्ने लगायतका समस्या भएका बिरामीहरुले समेत फरेबर मार्फत फिजिओ थेरापी सेवाहरु लिइरहेका छन् ।
फरेबर काठमाडौं, नयाँ बानेश्वरको शंखमुल जानेबाटोमा अवस्थित छ । कोरोना भाइरसबाट जोखिम कम गर्न उपचारको क्रममा समेत चिकित्सक तथा कर्मचारीहरुले समेत उच्च सतर्कता अपानाउने गरेकाछन् ।


थप जानकारीको लागि सेन्टरको फोन नं. 9860638135 मा सम्पर्क गर्न सकिने छ । (Advertorial)

Leave a Reply

Your email address will not be published. Required fields are marked *