Home / Nepal / मङलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची लगायत आसपासको क्षेत्र क्षतबिक्षत

मङलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची लगायत आसपासको क्षेत्र क्षतबिक्षत

मंगलबार साँझ मेलन्ची र थुनिएर बाढी गाँउ पस्दा मेलम्ची लगायत आसपासको क्षेत्रहरुमा क्षतबिक्षत भएको छ।

४ दर्जन भन्दा बढी मानिशहरु अझै सम्पर्कबीहीन छन्।

बाढी ले मेलम्ची क्षेत्रको खानेपानी मुहान ,दुई पक्की पुल,ट्राउट माछा फर्म तिम्बु,चनौटे सहित मेलम्ची बजार क्षेत्र पुरीएको छ ।

लेदोले पक्की घरहरु दुइ तला सम्म पुरीएका छन।

अहिले प्रहरी सेना घटना स्थल पुगी सकेका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *