Home / World News / पछिल्लो २४ घण्टामा मेक्सिकोमा १ हजार ९२ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा मेक्सिकोमा १ हजार ९२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मेक्सिकोमा १ हजार ९२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै मेक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७२९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाले धेरै ज्यान जाने देशको सूचिमा मेक्सिको ब्राजिलपछि दोस्रो स्थानमा छ । 

मेक्सिकोमा हालसम्म १ लाख १ हजार २३८ लाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *