Home / World News / भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधीमा भारतमा कोरोनाले २७५ जनाको मृत्यु भएको छ । 

भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । मृत्यु हुनेको संख्या ६ हजार ३६३ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *