Home / Society / दाङकी एक युवतीले फेसबुक लाइभ गर्दै गरिन आत्महत्या

दाङकी एक युवतीले फेसबुक लाइभ गर्दै गरिन आत्महत्या

दाङ । दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो दखाउदै आत्महत्या गरेकी छन् ।

आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेको प्रहरीले जनाएको छ । घटनाको खबर पाएसँगै प्रहरी गौतमको घर पुगेको थियो ।

तर, प्रहरी पुग्नु भन्दा अघि नै उनको मृत्यु भइसकेको प्रहरीले जनायो । गौतमका घरका सदस्य भने सबै भारत गएका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टम र घटनाको छानबिनपछि मृत्युको कारण खुलने प्रहरीले बताएको छ ।

https://youtu.be/UacRxcn5F8E
https://youtu.be/ksgTNZQFnPU
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *