लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन प्रहरीद्वारा फेसबुकलाई पत्राचार

काठमाडौं । फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन प्रहरीले फेसबुकलाई पत्राचार गरेको छ। तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्। उक्त भिडिओ उनको फेसबुकबाट हटाउन सकिएको छैन। उनको फेसबुक वालमा रहेको भिडिओ हटाउन फेसबुकलाई पत्राचार … Continue reading लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन प्रहरीद्वारा फेसबुकलाई पत्राचार